चेल्सी अन्तिम १६ मा

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबलमा चेल्सी अन्तिम १६ मा पुगेको छ । बुधबार राति सम्पन्न खेलमा चेल्सीले अस्ट्रेलियन क्लब आरबी साल्जवर्गलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । बुधबारकाे खेलमा पि.एस.जी, बोरुसिया डर्टमण्ड र बेन्फिका नक आउट चरणमा पुगेका छन् । गएराति भएको समुह ‘ई’ को खेलमा इंग्लिश क्लब चेल्सीले … Continue reading चेल्सी अन्तिम १६ मा